Skip to content

मेरो सास सासमा मिलेर आऊ
.मेरोजीवाको चाहना बनेर आऊ .
जाहा हेर्दा पनि तिमिनै तिमि देखियोस.
सबै तिर हेर्दा तिमिनै तिमि भेटियोस ..
दुइ ज्यान एकै दोभान होऊ.

आफुलाई हेर्दा मलाइ नै देखियोस
जता हेर्दापनि तिमिनै भैदिनु .
यो हो बास्तबिकता कहिले नबिर्सिनु..
गुलाबको बास्ना भै ,सुबास मलाइ दिनु
मेरो मुटुमा फुलेको गुलाफको रंग तिमिनै बनि दिनु /
ज्यान भन्दा प्यारो मेरो तिमि यो कहिले नबिर्सनु
मेरो सित्तैको रुप तिमिनै बनेर जाउ
मेरो मुटुको धड्कन तिमिनै बजेर आउ ..
यसरी मेरो सास सासमा तिमि मिसिएरजाउ /…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *