Skip to content

बिचारको उत्सर्ग


१. कायम होस
बिचारको उत्सर्ग
सगरमाथा ।

२. त्यो रुखो बारी
बगाएर पसिना
मलिलो भयो ।

३. कराई काग
छाडछ खित्काहरू
हर्षका साथ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *