Skip to content

मुन्द्रे्का दिन फिरे

बाटो छेक्नेहरु जाओ वैद्यबाको नजीकमा
लुटेराहरु लौ लाग वैद्यबाकै समीपमा ।

अपहरणमा लाग चन्दा आतङ्कमा भीड
अन्यत्र छैन यो धन्दा बैद्यजीका सँगै हि‌ड ।

के भनौ‌ क‍े भनौ‌ मित्र सकिए अरुका दिन
गएछन् अरुका हेर फर्किए वैंद्यका दिन ।

सबै मुन्द्रे यता लाग भित्ती भोगीहरु भीड
ढिलो भो अझ भो ढीलो चाँडोचाँडो गरी हिड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *