Skip to content


तप्प-तप्प आँशु झार्नु हुदैन
मनभरिका रहरहरू मार्नु हुदैन

रहमा खोजी हेर जीवनको अर्थ
पाउनेछौ सारा खुशी तिमी आँफैभित्र
तप्प-तप्प ………………..
मनभरिका …………………

समयको चक्र कैल्यै पर्खी बस्ने छैन
चोट बोकी छाती भित्र ओठ हाँस्ने छैन
तप्प-तप्प ………………..
मनभरिका ………………..

हाँस्नु पर्छ रहरहरू पुरा गरेपछि
के पाउनु र जिन्दगीले घुंडा टेकेपछि .
तप्प-तप्प ………………..
मनभरिका ………………..

1 thought on “तप्प-तप्प आँशु”

  1. comment
    देवीचरण भण्डारी क्रमशः परिष‍कृत हुँदै गएको छ । कविता वा गीत जेमा पनि उसको पहुँच निकै माथितिर गइरहेको कुरा स्मरणीय छ । म देवीचरण भन्डारीजीलाइ यो उच्चतालाइ कायम राखेर अघि बढिरहने सुझाव र सल्लाह दिन चाहन्छु ।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *