केहि हाइकुहरु सफल सुरज हाइकु by सफल सुरजSeptember 22, 2013१ सुन्दर फुल ओइल्याइ झेरेछ रोयो भमरा । २ आँखा उघार तिम्रो प्रतिक्षामा छु तिम्रो समुने । ३ बेदना मेरो बुझ्ने तिमी नै थियौ छोडेर गयौ । ४ हरायौ कतै यता उता डुल्दैछु तिम्रै खोजिमा । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ