यति ठुलो सुन्यता छ किन चाइयो रात
धरती हाम्रो गलैचा हो किन चाइयो पात
खडेरीका पात सरि झरी जाला जवानी त्यो
तिम्रै हु म आउ प्रिय किन चहियो जात
तिमी अनि यो मौसमले होस् मेरो उडाइ सक्यो
बेहोसी मा अझ बढी किन चहियो मात
एउटा सानो संसार को सुरुवात गरु अब
देउ यता तिम्रै हु मा मलाई चाइयो हात
