Skip to content

जिन्दगी


अलि अलि अभावमा छ जिन्दगी
मलाई त लाग्छ शराबमा छ जिन्दगी

भन्नु न म खुशी छु भनेर
बिनाहाडको कबाफमा छ जिन्दगी

के खान्छौ र खुसी हुन्छौ सधैँ
खोले खाएको रबाफमा छ जिन्दगी

किश्ना नकरा न हुँदैछ कुरो
हामी सबै को स्वभावमा छ जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *