यस्तै रहेछ यहाँ को चलन
दुख्दो रहेछ त्यत्तिकै यो मन
खुशी संग जिउनु चाहेर पनि
यहि चाहनाले दुखि हुँदै झन्
यस्तै कथाहरु सुनिन्छन यहाँ
यस्तै कतिका पुराना गन्थन
गरेर न हुनु बेग्लै कुरा हो
रुनु किन केहि न गरि कन्
किश्ना तिमीलाइ सबै थाहा छ
तिमि जस्ता यहाँ धेरै धेरै छन
