Skip to content

मायालाई ख गर

मायाको कुरा के हो के हो
यसमा हुने रमाइलोको कुरै नगर
यसमा हुने घमाइलोको कुरै नगर
भोलि के हुन्छ हुन्छ
मायालाई आजै ख गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *