Skip to content
BhanwanaSubba-10


दुःख पर्दा साथ पाएँ
खाल्डोमा हुँदा हात पाएँ

निराशाको वादल दिनभरि
फेरि रुमानी रात पाएँ

एक्लिएर बसें मझधारमा
भेटमा मायाको खात पाएँ

चर्की टुक्रिएर मन मुटु
जोडी हेर्दा मिठो बात पाएँ ।।

२०७०।६।२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *