Skip to content

केही हाइकु (नेता नकटा)


नेता नकटा
हरूवाहरूको यो
विज्यै जुलुस
१
बालुवाघर
नपर्नु तिमी कैले
वेश्याको भर
२
छैन अन्तर
ती वेश्या र यी नेता
छन् उस्ता उस्तै
३
संक्रमण् काल
अदूरदर्शी नेता
हाम्रो भविष्पय
४
सकेनौं बुझ्न
जनताको झापड
अहम्ता भित्र
५
नेता नेता हुन्
चल्दैन चलखेल
जन्ता जन्ता हुन्
६

भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *