Skip to content

धर्ती आकाश एक हुने सपना नदेख

  • by

धर्ती आकाश एक हुने सपना नदेख
उफ्रियर जुन छुने सपना नदेख

संघर्षले माथि लान्छ, भाग्यमा छ भन्दैमा
चाल्नोमा दुध दुने सपना नदेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *