ठीटीहरुको लाम छ

तिमी जस्ता हजारै ठीटीहरुको लाम छ
मलाई मन पराउने हरुको जाम छ
जस्ले जति फुर्ति लाएपनि हजुर
सबैभन्दा सुन्दर त इलाम छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *