मुटु जल्दो रैछ बिकल रेग्मी गजल by BIKAL REGMIDecember 26, 2013 माया मरेपछि मुटु जल्दो रैछ लागेपछि कोपिला फल फल्दो रैछ सुरु–सुरुमा भेट हुदाखेरी प्रिय आँखा जुदाइ हरक्षण चल्दो रैछ दिन बित्दै जान्छन अनि रातहरू यौवनका प्यासहरू बल्दो रैछ खादा खादा झुटा कसमहरू निश्चल ओठहरू गल्दो रैछ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Comment Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.