मुटु जल्दो रैछ

BikalRegmi


माया मरेपछि मुटु जल्दो रैछ
लागेपछि कोपिला फल फल्दो रैछ

सुरु–सुरुमा भेट हुदाखेरी प्रिय
आँखा जुदाइ हरक्षण चल्दो रैछ

दिन बित्दै जान्छन अनि रातहरू
यौवनका प्यासहरू बल्दो रैछ

खादा खादा झुटा कसमहरू
निश्चल ओठहरू गल्दो रैछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *