तारिख झेल्दै थिई फैसला आउदै छ रे !
उनको चोखो प्रेमले न्याय पाउदै छ रे !
तिमी पनि मेरो उ पनि मेरो भन्दै हिड्थि
अब त उनको प्रेमीले मुद्दा लाउदै छ रे !
हिरासतमा र्पदा धरौटीमा छुटे भन्थि
त्यै भएर होटल रेष्टुडेन्डमा छाउदै छ रे!
यौबनको प्यास बाढ्दै हिड्थी फुच्ची
त्यसैले आज वेदनाका गित गाउँदै छ रे !
