Skip to content

जुहीको जात्रा

माथि उठायो जुहीले मलाई
डाँडा कटायो जुहीले मलाई
क्या ढुक्क बस्थे बुढी नातिसाथ
जात्रा गरायो जुहीले मलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *