Skip to content


परेली म लुकाई राख न
अंगालोमा बाँधी राख
जान नदेऊ रोक न रोक
उड्न नदेऊ
आकाशको चरी जस्तै मलाई

बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै सहारा हो

मनभित्र साँची राख न
आँखाभित्र अल्झाई राख
रम्न देऊ न तिम्रै आँखामा
बस बस्न देऊ
तिम्रो हृदयको ढुकढुकीमा

बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखा मा
यो त तिम्रै सहारा हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *