Skip to content

आयाम थपिएको छ तिम्रो समिप परेपछि


हेरिरह्यौ तिम्ले लाज लाग्यो मलाई
बितेका ती दिन आज लाग्यो मलाई
वारि छु जानु छ पारी तिमी आयौ
सवारी गर्ने जहाज लाग्यो मलाई ।।१।।

आयाम थपिएको छ तिम्रो समीप परेपछि
आफू जलिरही प्रज्वल दिप छरेपछि
सुन्दर भविष्यको कल्पना गर्दै तिम्ले
समय सदुपयोग गरी सीप भरेपछि ।।२।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *