दुई मुक्तक (स्वाभिमानी नेपाली)


स्वाभिमानी, नेपाली भई, सदा सदा जीउन पाऊँ
त्यही, पहाडी मुलको, कलकले पानी पिउन पाऊँ
वैरीहरू, चाहे धारे हात लाउँदै, आउन या जाउँन,
म भन्छु, नफाटिने गरी, नेपाली मन सिउन पाऊँ ।

जब तिमी टाढ्यौ, रोएर बसेँ
आँशुले अनुहार, धोएर बसेँ
हेरिरहेँ तिमीले, डाँडा काटेको
काटेपछि तस्विर, छोएर बसेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *