Skip to content


मेरो आँगन
हरीयाली भएर
ढुक्क छ मन
तिम्रो साथ भएर
सदा छायाँ रहेर ।।१।।

आँखाको ताल
तरङ्ग उठदछ
शिखर पुग्न
कल्पनाको सागर
सपनाको संसार ।।२।।

देखे सपना
चेतना भए देखी
बुद्ध ल्याउने
तिमीलाई पाउने
चाहना मृगतृष्णा ।।३।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *