छोएको थिएन तिमीलाई हातै हाल्यो भन्छ्यौ किन
पिएको थिएन मैले मातै लाग्यो भन्छ्यौ किन
माया गर्नु तिमि लाई मेरो गल्ति थियो कि
साथै छु सधै म साथै छाड्यो भन्छ्यौ किन
तिमि संगै जिउने मर्ने थियो मेरो कामना येही
तिम्रो खुसि हेर्न पाउ थियो मेरो चाहना येही
गल्ति के भयो मेरो यस्तो सजाय दिञ्छ्यौ किन
बोलाउछु म हरेक पल्ट बोल्नै छाड्यो भन्छ्यौ किन
छोएको थिएन तिमीलाई हातै हाल्यो भन्छ्यौ किन
पिएको थिएन मैले मातै लाग्यो भन्छ्यौ किन
