मुक्तक (अन्यासै दुखी दिन्छ छाती)

अन्यासै दुखी दिन्छ छाती किन?
विश्वासघात हुन्छ मै माथि किन?
आफन्तै सम्झेर ख़ुशी जति दिए नि
टाढा टाढा हुन्छ उही साथी किन?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *