बाधा अनि अर्चन (मुक्तक)

बाधा अनि अर्चन हुन्छ मायामा
ख़ुशी अनि तर्पन हुन्छ मायामा
प्राप्ति मात्र पनी हैन रहेछ माया
त्याग अनि अर्पन हुन्छ मायामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *