ओहोर दोहोर गर्दैछ भावना सुब्बा गजल by भावना सुब्बाFebruary 18, 20142 Comments ओहोर दोहोर गर्दैछ मनमा के के भर्दैछ लाग्छ विगत भुलेर आगतमा ऊ सर्दैछ अति नै नास्तीकथ्यो मन्दिरमा पाउ पर्दैछ वैसाखीको भर छाडी संकट जति हर्दैछ कठाङ्ग्रिई लेकमा बेसीतिर झर्दैछ । २०७०।११।६ 2 thoughts on “ओहोर दोहोर गर्दैछ” Nembang February 18, 2014 at 1:46 pm Reply Nice wordingsNice wordings भावना सुब्बा February 19, 2014 at 5:37 am रमेश जी रचना पढेर मनपराई रमेश जी रचना पढेर मनपराई प्रतिक्रिया दिनु भएकोमा धन्यवाद साथै मनपरेका कुरा हरु पनि लेखिदिनु भए अझै राम्रो हुन्थ्यो / Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
भावना सुब्बा February 19, 2014 at 5:37 am रमेश जी रचना पढेर मनपराई रमेश जी रचना पढेर मनपराई प्रतिक्रिया दिनु भएकोमा धन्यवाद साथै मनपरेका कुरा हरु पनि लेखिदिनु भए अझै राम्रो हुन्थ्यो /
Nice wordings
Nice wordings
रमेश जी रचना पढेर मनपराई
रमेश जी रचना पढेर मनपराई प्रतिक्रिया दिनु भएकोमा धन्यवाद साथै मनपरेका कुरा हरु पनि लेखिदिनु भए अझै राम्रो हुन्थ्यो /