Skip to content

तीन हाइकु (भाइटीकामा)


भाइटीकामा
मन खिन्न भा’को छ,
सम्झेर भाइ !

इतिहास भो
भाइटीकाको क्षण
आफू प्रवासी ।

गिज्याउँदैछ
सयपत्री फूलले
हाँसो खै? भन्दै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *