नेपालि भासा र शाहीत्येमा इ कुरा अशल भयेन भन्ने मेरो तर्क छ ।
मैले माथिको वाक्य लेखेर तपाईको हिज्जे सशोधनबक्समा उपयोग गरे तर तलको जस्तो मात्र भयो ।
नेपाली भासा र शाहीत्येमा इ कुरा अशल भयेन भन्ने मेरो तर्क छ ।
के मैले नजानेको कि शुद्धीकरणमा समस्या परेको हो जानकारी पाऊँ ।

संसोधन
होमजी
फेरि प्रयास गरिहेर्नुस्, मिल्छ ।
कारण के हो भने, “यो गल्ती शब्द”लाई “यो शब्द”मा परिणत गर्नु भनेर पहिले नै सेटिङ गर्नुपर्छ । त्यो गहारो काम हो, तर एउटा एउटा गरी थप्नुको विकल्प छैन । भविष्यमा पनि त्यस्ता शब्दहरू भेट्नुभयो भने खबर गर्नुहोला । म थप्दै जानेछु ।
कुमार सिंखडा
धन्यवाद कुमारजी ।
मैले धेरै
धन्यवाद कुमारजी ।
मैले धेरै झर्को लगाएँ तपाइँलाई । माफ पाऊँ ।