(ठट्टामै एकजनासँग आज बिहानै प्रातःभ्रमणमा कुरा भए ।)
मः यी शिवभक्तहरूलाई किन चाहिएको गाँजा ?
साथीः उनीहरूको इष्टदेवलाई नै चाहिएपछि किन नचाहियोस् त !
मः आफ्ना इष्टदेवको नक्कलै गर्नु पर्छ र भक्त हुन ?
साथीः गरेको राम्रो ।
मः उसो भए कृष्णका भक्तहरूले पनि कृष्णकै जस्तो गोपिनीको गोठ राख्न पाइने भो त ?
साथीः ……………अवाक
