Skip to content

यहाँ (मुक्तक)

अरुको दुखमा खुसीहुने, संसार छ यहाँ
मौनता भित्रको क्रूर, व्यवहार छ यहाँ
झिलिमिली चारैतिर भएर के भो ?
बनावटी चमक भित्र पनि, अन्धकार छ यहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *