Skip to content

(रुवाई )सत्यको जित

सत्यको जित झुटको अवस्य हार हुन्छ
एक दिन अवस्य खुशीको वहार हुन्छ
मखमली नओएलाए ,विहान हुने छ
मनाएर दिपावली एक दिन तिहार हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *