Skip to content

जुन छुने रहर पनि गुमाए आज ।
आफु वस्ने सहर पनि गुमाए आज ।।

थाहा छैन कहाँ हराएर गयो दुनियामा ।
माया मार्ने जहर पनि गूमाए आज ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *