बैंश हुदा जे बोले नि ताली दिनेहरूको ताती हुन्छ
चिन्नु जान्नु छैन यहाँ साली दिनेको ताती हुन्छ
लक्ष्य आफ्नो एकातिर कुरा आउछ कता कता
दुनियामा नबिकेका काली दिनेहरूको ताती हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *