Skip to content

ती आँखाहरूभित्रको उज्यालो

  • by


ती आँखाहरूभित्रको उज्यालो मन पर्छ
ती चञ्चलपना मन पर्छ ती चुलबुलेपना मन पर्छ
ती आँखाहरूभित्रको उज्यालो मन पर्छ
ती हाँस्ने ओठहरू मन पर्छ मन पर्छ
त्यसैमै बाँधिन झनै मन पर्छ

ठट्यौलो तिम्रो बानी अँझै अँझै झनै मन पर्छ
ती आँखाहरूभित्रको उज्यालो मन पर्छ
नशा चढाई अनायासमै मातले मातले
दुनियाँ बिर्सन झनै मन पर्छ

आफ्नो खुशीलाई सबैको खुशी ठान्न झनै मन पर्छ
ती आँखाहरूभित्रको उज्यालो मन पर्छ
ती चञ्चलपना मन पर्छ ती चुलबुलेपना मन पर्छ
ती आँखाहरूभित्रको उज्यालो मन पर्छ

स्वर – दीपक खरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *