Skip to content

छारो उडाई आफ्नै आङ कन्याएर जान्छन

छारो उडाई आफ्नै आङ कन्याएर जान्छन
छोरा छोरी टुहुरा झै बनाएर जान्छन
जाने हुँदा चुप चाप भै गए नि त हुन्थ्यो
टोल बस्ती डुङ डुङती गनाएर जान्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *