Skip to content

स्वर्गकी परी धर्तीमा झरी


स्वर्गकी परी धर्तीमा झरी मसम्म आईदेऊ
प्रेमको गीत जीवनमा मेरो तिमीले गाइदेऊ

बादल झैं कोमल माया सागरझैं गहिरो माया यो
सूर्यसरी अटल जूनजस्तै शितल माया तिमीले दियौ

मायाको कुनै सीमा हुन्न प्रेमको न कुनै परीधि हुन्छ
बासन्ती फूल झै सुन्दर प्रेम हुन्न्छ तिमीले सम्झाई दियौ

शब्द – पवन चाम्लिङ किरण
स्वर – उदय सोताङ र मानिला सोताङ
संगीत – उदय सोताङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *