Skip to content

कति कमजोर रहेछ भाग्य


कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन

धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु
जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु

धेरै बाधाहरू अरुको, तर दोष कसैलाई नदिनु
जति जे भो भैगयो, मन मन्दिरमा सजाउनु

शब्द – युवान तुलाधर
स्वर, संगीत – दीप श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *