Skip to content

जति बाढी बढे पनि थाम्दै थाम्दै बग्छ खोला

जति बाढी बढे पनि थाम्दै थाम्दै बग्छ खोला
दायाबाया किनारहरू डाम्दै डाम्दै बग्छ खोला
झरी संगै वेदनाको तह बढ्दै गए पछि
आफ्नो व्यथा आफै भित्र छाम्दै छाम्दै बग्छ खोला

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *