Skip to content

जानीन लेख्न चिठीमा

जानिन लेख्न चिठिमा ऊसलाई लेखेर के दिँऊ,
हाँसेर आईन् छेवैमा ऊसलाई देखेर के दिँऊ
थापेर हात ऊसले मागीन् न रुमाल थियो.
न थियो फूल बाटोमा ऊसलाई
छेकेर के दिँऊ
के छ र त्यस्तो कोसेली दिने र दिँऊ भने
माया नै माया मुटुमा ऊसलाई भेटेर के दिँऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *