तिम्रो खाली कोठा भित्र एउटा बन्द खाम थियो
भित्र खै के थियो कुन्नि बाहिर मेरै नाम थियो
तिमी कहाँ थियौ सोधें मिलनसार साथीलाई
सधैं भनिरहन्थ्यौ रे मलाई भेट्ने काम थियो
मेरो माया मारी गयौ तिमीले कुरा नबुझेर
साँचो कुरा आकाशमा बादल भित्र घाम थियो
रोकिएन आसुँ मेरो सत्यतालाई बुझेपछि
दुर्भाग्यको कुरा मेरो आउँदा बाटो जाम थियो
जिन्दगी नै उजाडियो आसाको फूल झरेपछि
स्वप्नहरू यथार्थमा भर्खर फुल्ने याम थियो
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

मेरो साथी
हाङ पाल जि म तपाईका गजल यो मझेरी मा केहि महिना देखि पढ्दै आईरहेको छु
तर तपाईलाई सामाजिक सँजाल तिर कतै भेटीन मलई सायद चिन्नु हुन्छ यदी चिन्नु हुन्न भने
मलाई Toya Nath मा फेसबुक मा या त Paudelzee मा ट्विटर मा या toya_nath@yahoo.com मा ईमेल गर्न सक्नुहुन्छ या त toyanath8 मा स्काईप मा एड गर्न सक्नु हुन्छ बाकि कुरा त्यतै गरौला ल ।
—-सुभचिन्तक —–
तोया नाथ
सँखुवासभा
साहित्यिक अभिवादन !
तोया नाथ जि साहित्यिक अभिवादन !
तपाईंको पनि वजन्दार गजलहरु यस मझेरिमा हेर्ने अनी वाचन गर्ने अवसर पाइरहेको छु । यदी मेरो ठम्याइ सही हो भने ” हामीले धनकुटामा जीवनका केही पलहरु संगै बिताएका थियौं “। म तपाईंलाई facebook मा add गर्छु नि । धन्यवाद तोयानाथ जि! शुभ पल !

तोया नाथ जि साहित्यिक अभिवादन
तोया नाथ जि साहित्यिक अभिवादन !
तपाईंको पनि वजन्दार गजलहरु यस मझेरिमा हेर्ने अनी वाचन गर्ने अवसर पाइरहेको छु । यदी मेरो ठम्याइ सही हो भने ” हामीले धनकुटामा जीवनका केही पलहरु संगै बिताएका थियौं “। म तपाईंलाई facebook मा add गर्छु नि । धन्यवाद तोयानाथ जि! शुभ पल !
मेरो ठम्याइ
साहित्यिक अभिवादन !
तोयानाथ जि !
तपाईंको सुन्दर लेखरचना यस मझेरि मार्फत पढ्न पाउँदा खुब आनन्द लाग्छ । मेरो ठम्याइ यदी सहि हो भने ” हामी धनकुटामा संगै अध्ययन गरेका थियौं ।” धन्यवाद !
शुभचिन्तक:
hangpal
lau badhai chha. sathi sathi
lau badhai chha. sathi sathi bhet bhayechha.
सम्पादक ज्यु धेरै – धेरै धन्यवाद !
संचालक तथा सम्पादक ज्यु धेरै – धेरै धन्यवाद !
आभार
सँपादक ज्यु
हामी सँगै कलेज पढ्यौ तर लामो समय सम्म सँपर्क बिहिन थियौ हाम्रो भेट मझेरीले गराईदिएको हो
धन्यवाद सम्पुर्ण मझेरी टिम लाई