Skip to content

सि‌खडाज्यू मलाइ एउटा लेख युनिकोडबाट प्रीतीमा परिवर्तन गर्नु परेको छ । अनि आवश्यक पनि छ । कृपया उपाय दिनु होला । कसरी यसलाइ त्यसो गरिन्छ लिङ्क दिएर सहयोग गरिदिनुहोला म अााशावादी छु । धन्यवाद । तपाईँको होम सुवेदी ।

4 thoughts on “पत्र”

  1. पत्रात्मक कथा मन पऱ्यो
    पत्रात्मक कथा मन पऱ्यो ।

    लिङ्क पनि पक्कै अाउला ।

  2. सि‌खडाज्यू तपाइँले मलाइ धेरै
    सि‌खडाज्यू तपाइँले मलाइ धेरै गुन गरिसक्नुभो । के भनेर धन्वाद भनौ‌ । तपाईले अघि मलाई लिङ्क पठाइदिनु भएको रहेछ थाहै नपाई फेरि पनि पत्राचार गरेकाे छु । सरी । मैले काम गरे‌ । तपाई‌ देिनुभएको लिङ्कलाइ सेभ पनि गर‌े । धन्यवाद धेरै धन्यवाद ।

  3. आफूले सधैं प्रयोग गर्ने लिंक
    आफूले सधैं प्रयोग गर्ने लिंक सेयर गर्न पनि के गहारो कुरो भो र ? यस्तो कामको लागि सहर्ष हाजीर छु है 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *