Skip to content

झिल्को ३ र ४ (झिल्को कथा)


झिल्को ३: आइ.सि.यु.

‘डक्टर साब! इमर्जेन्सीमा एक बिरामीको अवस्था ज्यादै क्रिटिकल छ।’
‘ठीकै छ। भेन्टीलेटरको बिरामीको परिवारलाई खबर गरिदिनु।’

.

झिल्को ४: गोल्ड मेडल

‘तपाईँको छोरोले स्नातकोत्तरमा गोल्ड मेडल ल्याएको होइन? अनि आज भोली त देख्दिनँ नि, कता छ?’
‘क्यानाडामा पि.आर. लिएर उतै बसेको छ।’

3 thoughts on “झिल्को ३ र ४ (झिल्को कथा)”

  1. साह्रै सटिक । थोरै शब्दमा
    साह्रै सटिक । थोरै शब्दमा धेरै शक्तिशाली सन्देश !

  2. धन्यवाद सम्पादक ज्यु। झिल्को
    धन्यवाद सम्पादक ज्यु। झिल्को कथाको विशेषता नै यस्तै।

Leave a Reply to एकदेव Cancel reply

Your email address will not be published. Required fields are marked *