Skip to content

बिग्रेको छ !

  • by
janak

अचेल सहर दारुले बिग्रेको छ ।
भर्खर भर्खरका सिकारुले बिग्रेको छ ।।
पलायन छन् पखेरा फोर्ने पाखुरीहरु।
अचेल गाऊँ पनि भारुले बिग्रेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *