Skip to content

तीन हाइकू (साकुरा फूल)


१)
साकुरा फूल
मौसम नै रंगिन
मुसुक्क हाँस्दा

२)
देउरालीमा
पिरतीको साहरा
वरपीपल

३)
आर्यघाटमा
जल्छन खुशीहरू
आँसु बनेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *