मझेरीका संपूर्ण पाठकहरूलाई मेरो पछिल्लो साहित्यिक कृति (सुलोचना कथासंग्रह) हालसालै मात्र बजारमा आएको जानाकारी गराउँन पाउँदा ज्यादै खुसी छु ।
स्रष्टासंगको निकटता वा उसको उपस्थिति भनेकै उसको सिर्जना नै हो नकि उस्को भौतिक उपस्थिति । हो म पनि यहाँहरू सामू यही कृति मार्फत उपस्थित भएको छु ।
यहाँहरूले यो मेरो उपस्थितिलाई सहस्र रुपमा स्वीकार गर्नु हुने छ भन्ने आसा लिएको छु ।
साथै कृति पढेर यस भित्र भएका कमी कमजोरीलाई औल्याई दिनुहुने छ भन्ने आसा पनि लिएको छु । धन्यावद ।
भवदीय । केशु बिरही
birahikeshu@gmail.com



हार्दिक वधाई तथा शुभकामना !
विरही जीलाई नयाँ कृतिको लागि हार्दिक वधाई तथा शुभकामना छ है ।
-सुरज योगी
बधाइ छ, केशु बिरहीजी ।
बधाइ छ, केशु बिरहीजी ।