Skip to content


हुरी बनेर आयौ वायु बनेर बस्यौ
मार्छु भन्दैथ्यौ मेरै आयु बनेर बस्यौ
तिमी बिना त चल्नै नसक्ने पो भएँ
मथिङ्गल थ्यो मेरो स्नायु बनेर बस्यौ

तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *