अर्द्धघडाहरुको जीवन परिभाषा होम सुवेदी मुक्तक by HomSuvediSeptember 15, 2014भन्छन् अर्द्ध घडाहरु सहजले संघर्ष हो जीवन अर्काे पल्ट कथुर्दछन् तिनीहरु सौभाग्य हो जीवन यस्ता अर्द्ध घडाहरु जीवनको मैदानमा कुद्दछन् थाप्लामा जब पर्छ आँधि तिनले मात्रै कुरा बुझ्दछन् । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ