Skip to content

एकतमासले मन भित्रको पिर उस्तै छ
भएन हलचल रत्ति पनि स्थिर उस्तै छ
बदलियो मौसम, बहार अनि समय पनि
तर, अभागी यो ‘अर्जुनको’ तग्दिर उस्तै छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *