Skip to content

नआऊ तिमी


दुलहीको घुम्टो ओढेर नआऊ तिमी
माफीको हात जोढेर नआऊ तिमी

सारा सन्सार हिड्ने गल्लीहरूमा
म परायाको बाटो गोढेर नआऊ तिमी

कोल्टियो समय हिजो जस्तो आज भएन
छाडि गयौ, फेरि मोडेर नआऊ तिमी

खायौ कसम सबैसँग पूरा नहुने कहिले
आफ्नो प्रिय बन्धन तोडेर नआऊ तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *