१) फरक याम
उथलपुथल छ
सडक नदी
२) बिचित्र लाग्छ
याम र मौसम
सडकसम्म
३) समय शन्ध्या
छाल र तरंग
प्रेम र त्याग
४) मध्ये दिउसो
ध्यान गरिरहेछ
लाटोकोसेरो
५) माँखा पुरिदा
शुभकामना दिई
बिदाइ गरे
६) आगमनमा
परिवर्तन देखे
क्षण भरको
सुन्दर अल्पभाषी
२०७१ असोज ५

भाइ तिम्रा हाइकु नियम अनुसार
भाइ तिम्रा हाइकु नियम अनुसार भएनन् । हाइकुको नियम राम्रो अध्ययन गरेर लेख है ।