Skip to content

दशैँमा घरको सँम्जनाले पिरालो


यसपाली पनि धर आउन सकिन
आमाको हातको टीका लाउन सकिन

चार्डबाड आउदा छाती चर्किनछ
घर माथि लिङ्गे पिङ हाल्न सकिन

दशैमा घर आउन बिदा मागे कै थिए
कुरेर नबसे है बिदा पाउन सकिन

खेल्दै हिडने भईलो थियो मेरो मनमा
जन्म भूमिमा भईलो गाउन सकिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *