Skip to content

दु:खि माथि केहि त दया गरिदेउ भगवान



दु:खि माथि केहि त दया गरिदेउ भगवान
पिर मर्र्का बेदना लाई हरि देउ भगवान,

धिक्कार छ जिबन यो भन्दै जिउने हरु लाई.
मुस्कान उनको मुहार मा छरीदेउ भगवान

अन्धकार मा जिबन यो बड्न लाग्दा खेरि
कृपालु ति आखा हरु ले हेरी देउ भगवान,

करर्तेब्बे को पथमा चल्दै सरण यदि पर्छ भनि
आफ्नै सम्झी अंगालो मा बेरी देउ भगवान ,

डिल्ली प्रसाद खराल” घायल ”
बिरेंद्रनगर चितवन ,
हाल : दुबई यू.ए.इ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *